प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी

काठमाडाैँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छन्। युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो। यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, […]

सम्बन्धित सामग्री

प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौं : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन्। युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन्। गौतमले ३१५ मत प्राप्त गर्दा कार्कीले १२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए।यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सन्तोष अधिकारी २८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद

प्रेस युनियन अध्यक्षमा लम्साल विजयी

हेटौंडा । प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । नवांै महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा आकांक्षी अनिता विन्दुले ६ सय १२ मत पाउनुभयो । लम्साल संस्थापनइतरको उम्मेदवार हुनुहुन्छ भने विन्दु संस्थापन पक्षकी उम्मेदवार हुनुहुन्छ । अर्का आकांक्षी भुवन भट्टले १९ मत पाउनुभयो । १ हजार […]