पाकिस्तान, इरानबाट ५ हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

अफगानिस्तान- तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मन्त्रालयले पाकिस्तान र इरानबाट ५ हजारभन्दा बढी अफगान आप्रवासीहरू आफ्नो देश फर्किएको अफगानिस्तानमा रहेको खामा प्रेसले रिपोर्ट गरेको छ। तालिवान नेतृत्वको मन्त्रालयले बिहीबार घोषणा ...

सम्बन्धित सामग्री

१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए - NepaliPatra

एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ । अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने […]

इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

काबुल, १७ कात्तिक । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ । बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ । तीमध्ये तीन सय तीन […]