प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री वितरण गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सो परिमाणको रासायनिक मल अनुदानित मल बिक्री वितरण गरिएको बताए। विं.सं. २०८२ चैतदेखि हालसम्म […]
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हालेयता ४८ वटा मुख्य उपलब्धि हासिल भएका छन् । मन्त्रालयले १०० दिनका प्रमुख कार्य सार्वजनिक गर्दै ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरी नक्सा प्रिन्टदेखि फिल्डबुक उतारसम्मका काम मोबाइलबाट गर्न सकिने जनाएको छ । मन्त्रालयका अनुसार उक्त एपमार्फत हालसम्म चार हजार ७७९ संस्थागत प्रयोगकर्ता […]
बिहीबार सुर्खेतकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी कर्णाली नदीमा खसेको थियो ।
तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने भएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन संवादमा दुवै नेताले अमेरिकामा चाँडै भेट्ने सहमति गरेका हुन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेतन्याहुले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठका अवसरमा अमेरिकी जनता र राष्ट्रपति ट्रम्पलाई इजरायल तथा इजरायली नागरिकका तर्फबाट बधाई दिएका थिए। […]