मानव–हात्ती द्वन्द्व घटाउन बिमा

मध्यवर्ती क्षेत्र, जनावरका जैविक मार्ग र बाहुनडाँगीजस्ता जंगली जनावार प्रभावित क्षेत्रलाई ‘विेशष क्षेत्र’ घोषणा गरेर  धनजन र बालीनालीको क्षतिपूर्तिका लागि सरकारले बिमा कार्यक्रम सञ्चालन गर्दा मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने सम्भावना औंल्याइएको छ ।