काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालयले अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रिया अघि नबढाउने भएको छ । मंगलबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी र करारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रक्रिया अगाडी नबढाउने भएको हो । त्रिबिले सहमतिसँगै अनेरास्ववियूले विश्वविद्यालयका विभिन्न शाखामा गरेको तालाबन्दी खोलेको छ । त्रिवि […]