काठमाडौंमा ४ चैतमा महिला उद्यमी सम्मलेन हुने

१ चैत, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको आयोजनामा नवौं महिला उद्यमी सम्मेलन २०२३ हुने भएको छ । मञ्चले आगामी शनिबार ४ चैतमा काठमाडौंको र्‍याडिसन होटलमा सम्मेलन आयोजना गर्न लागेको हो । यस वर्षको शिखर सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ रहेको छ । सम्मेलनमा प्रेरणादायी महिला उद्यमीहरु बीचको स्पिड नेटवर्किङ सत्रहरु, उनीहरुको यात्रा साझेदारी, कार्यशाला र […]