काठमाडौं : बाँकेस्थित भेरी अस्पतालले कोभिड संक्रमितको उपचार तथा हेरचाहका लागि ४० जना स्टाफ नर्ससहित ६० स्वास्थ्यकर्मी माग गरेको छ। जटिल लक्षणसहितका संक्रमितहरू आउन थालेपछि अस्पतालले स्वास्थ्यकर्मी माग गरेको हो।अस्पतालको कोभिड आइसोलेसन वार्डमा काम गर्नेको लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त बजेटबाट तलब भुक्तानी गर्ने अस्पतालले जनाएको छ।हेर्नुस् पूरा सूचना :