२४ घण्टाभित्र वइडबडी जहाजको कागज उपलब्ध गराउन पर्यटनमन्त्रीको निर्देशन, 'यो कागजहरु असन बजारमा छर्न मिल्दैन'- कंसकार :: Pahilopost.com

काठमाडौं: विवादित बन्दै आएको दुईवटा वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले आफ्नो धारणा संसदीय समिति सामु राखेको छ। दुबै जहाजको स्वामित्व सरकारसँगै भएको दाबी पर्यटन मन्त्रालयले गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको वाइडबडी जहाज खरिद प्रकरणबारे भएको छलफलमा स्वमित्व र सञ्चालनको विषयमा प्रश्न उठेको थियो। सांसद भीम रावलले