पाकिस्तानमा बाढीको कहर : देशको ३३ प्रतिशत भूभाग डुबानमा हुँदा सरकार कुर्दै विस्थापित

पाकिस्तानमा दशकयताकै सबैभन्दा ठूलो बाढीका कारण देशको करिब ३३ प्रतिशत भूभाग डुबानमा परेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन्। अचानकको विनाशकारी बाढीले सडक, घर तथा बालीनाली बगाएको छ। जसकारण पाकिस्तानमा भयाभहको अवस्था सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ। ‘यो महासागर जस्तो बनेको छ, पानी बाहिर फाल्न कुनै सुख्खा जमिन छैन’, अकल्पनीय अनुपातको…