चुट्किला सुनाएर ३ लाखभन्दा बढी जित्न सकिने

काठमाडौँ । कोरोना कहरले आर्थिक तथा व्यक्तिगत जीवनमा परेको प्रभावका कारण हाँस्न बिर्सिसकेकालाई हसाउने उदेश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ ।