२० कात्तिक, काठमाडौं । विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानीले नेपाली रेस्टुरेन्टमा पुगेर म:म खाएका छन् ।
मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा …
काठमाडाैं। युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले जर्मन क्लब डर्टमुन्डमाथि ४-१ को सानदार जित हासिल गरेको छ। सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे। फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे। दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन्। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम […]