पूर्वाधार विकासमा वैदेशिक लगानीको अपेक्षा : लगानी अवरोध हटाउने काम कसको ?

हामीकहाँको राजनीति र कर्मचारीतन्त्र भ्रष्टाचारमा यति डुबेको छ कि, कुनै पनि लगानीकर्ताले अनुमति लिने समयदेखि नै निकायपिच्छे कमिशन र घूस व्यवस्थापनमा लाग्नुपर्ने हुन्छ । कुनै पनि ठाउँमा त्यहाँको निजीक्षेत्र खुशी छैन भने बाहिरी लगानीकर्तालाई आकर्षित गर्न सकिँदैन । आज हाम्रो निजीक्षेत्र ढुक्क भएर लगानी गर्ने मनस्थितिमा छैन भने बाहिरका लगानीकर्ता कुन विश्वास लिएर लगानी बोकेर आउलान् ?

सम्बन्धित सामग्री