तपाईले पनि शिक्षा क्षेत्रमा सुधार गर्न र नयाँ शिक्षा ऐन ल्याउन सक्नुभएन भने शिक्षा मन्त्री तपाईँ हुनुभएको कुनै औचित्य रहने छैन। केवल शिक्षा मन्त्रीको सूचीमा तपाईँको नाम थपिने मात्र उपलब्धि हुनेछ।...
काठमाडौं – तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ। महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो। अर्को सूचना जारी […]
संघले शिक्षा मन्त्रीलाई एक महिनाभित्र चर्को शुल्क लिने विद्यालयहरुलाई कारबाही गरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न मागसहित अन्य २९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो ।
काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो।समितिका सभापति जयपुरी घर्तीले छलफल गरेर नै खारेज गर्ने निर्णय गरेको बताइन। उनले भनिन,‘कोभिडको बेला पनि धेरै पटक हामी छलफल गर्याैँ,कक्षा-१२ सम्म स्कुल तह भएकाले एसईई नै गराउनु हुन्न,शिक्षा मन्त्रीलाई यो कार्यन्वयन गर्न माग र निर्देशन दिन्छौँ।’त्यस्तै,समितिले
गण्डकी, १३ असार: गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चले पदमुक्त गरेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीसहित चार मन्त्रीलाई बाँडफाँड गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह, उद्योग, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा त
भनिन्छ दशा परिवर्तन गर्ने हो भने दिशा परिवर्तन गर्नुपर्छ। हामी दिशा परिवर्तन गर्न कहिले तयार हुने? हाम्रो शिक्षा प्रणाली र सोचमा आमूल परिवर्तन नहुँदासम्म बजेट जतिसुकै खन्याए पनि शिक्षा गरिखाने हुँदै हुँदैन।