सत्ताधारीकै कारण लोकतन्त्रमा अनिष्ट निम्तिदै : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माता र संविधानको रक्षाका लागि भन्दै विगतमा आन्दोलन गरेका वर्तमान सत्ताधारीकै कारण लोकतन्त्रमा अनिष्टको संकेत देखिएको टिप्पणी गर्नुभएको छ । कोशी प्रदेशमाा सत्ताधारी दलले सरकारलाई बहुमत पुर्याउन सभाध्यक्षलाई समेत मतदान गर्न लगाएर संविधान मच्ने काम भएको भन्दै सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो । डा. भट्टराईले हिजोका आन्दोलनकारी र …