विद्यालय बस किन्न र संग्रहालय बनाउन पुराण

मोरङ बेलबारी–११, लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयका लागि बस खरिद र ऐतिहासिक संग्रहालय निर्माणका लागि श्रीमदभागवत पुराण लगाइएको छ ।  मंसिर १९ गतेदेखि २५ गतेसम्म हुने पुराणबाट संकलित रकमले बस खरिद गर्ने र संग्रहालय निर्माण गर्ने प्रधानाध्यापक गोविन्द भन्डारीले जानकारी दिए ।  उनका अनुसार विद्यार्थीले दैनिक उपभोग्य वस्तु तथा संस्कार संस्कृतिसँग जोडिएका वस्तुहरू चिन्न छाडेपछि संग्रहालय बनाउन थालिएको हो ।  संग्रहालयमा नौमती बाजादेखि ढिकी जाँतो र अन्य घरायसी पुराना सामग्रीहरू राखिने उनले बत...

सम्बन्धित सामग्री

दिलिप कुमार र राज कपूरको घर किन्न पाकिस्तानले छुट्यायो झण्डै साँढे दुई करोड

एजेन्सी। ख्यातिप्राप्त भारतीय कलाकारद्वय दिलिप कुमार र राज कपूरको पैतृक घर किन्न पाकिस्तानको पेशावर सरकारले दुई करोड ३० लाख भारु छुट्याएको छ। बलिउडका यी कलाकारको घरलाई संग्रहालय बनाउन पाकिस्तान सरकारले खरिद गर्न लागेको हो। ती घरहरुमा बसिरहेका मानिसलाई हटाउन सूचना जारी गरिसकिएको छ। सरकारले ती घर लिएपछि पुरानै स्वरुपमा लैजाने र यसले भारतीय फिल्मबारे धेरै जानकारी दिने अपेक्षा गरिएको छ।