कास्की ३ मा पहिलो पटक एमालेको अग्रता

पोखरा । कास्की ३ मा पहिलो पटक एमालेले अग्रता लिएको छ । मत गणना सुरु भएपछि यहाँ लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता जमाएका थिए । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ४ हजार ५५१ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी योगराज पौडेलले ४ हजार १८६ मत ल्याएका छन् । […]

सम्बन्धित सामग्री

कास्की ३ मा एमालेको अग्रता सुरु

पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।