काठमाडौँ । साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका बैतडीका युवा भानु विष्टले आफ्नै देशमा गरेको लगानीसँग जोडिएको पेट्रोल पम्पको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै सरकारसँग न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्। पाटन नगरपालिका-८, खोड्पेका विष्टले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), पूर्वाधार विकाश मन्त्री सुनिल लम्सालसहित सम्बन्धित सरकारी निकायलाई खुला पत्र पठाउँदै आफ्नो समस्या तत्काल सम्बोधन […]