वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा. विमलको गए राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति […]