गुन्डुमा ओलीलाई हिक्मतले भने– पार्टी कमिटीबाट निर्णय गर्नुस्, एक सेकेन्ड पनि पदमा बस्दिनँ

'संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ,' उनले ओलीसमक्ष भनेका थिए।