आइएमई ट्राभलले १४औं वाषिर्कोत्सव मनायो

२१ माघ, काठमाडौं । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आˆनो वाषिर्कोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रागर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्ऽगिरि रिसोर्टमा एक …

सम्बन्धित सामग्री

आइएमईले मनायो २३औँ वार्षिकोत्सव

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसर पारेर आइएमई लिमिटेडले विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरूलाई सम्मान तथा अन्तरकम्पनी...

ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस - NepaliPatra

काठमाडौँ। ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ। बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट÷बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो। बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान […]

ग्लोबल आइएमई लघुवित्तले मनायो ११औं वार्षिकोत्सव

पोखराको विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११औं वार्षिकोत्सव मनाएको छ । ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्देश्यले […]

ग्लोबल आइएमई लघुवित्तले मनायो ११औँ वार्षिकोत्सव

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ११औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखामार्फत मानव सेवा आश्रम, अनाथालय, वृद्धाश्रम, सहारा घरलगायतका संस्थाहरूमा खाद्यान्न, कपडा तथा सहयोग सामग्री वितरण गरेको...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेकोे छ ।

आइएमईले विशेष कार्यक्रम गरी २२औँ वर्ष मनायो

रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरुले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापति