मलेसियाले घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन विदेशी नागरिकलाई जुन ६ देखि स्वदेश पठाउन थाल्ने

काठमाण्डौ – मलेसियाले जुन ६ देखि कागजातबिहीन श्रमिकलाई स्वदेश फर्काउन थाल्ने भएको छ । घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन इण्डोनेशियन नागरिकलाई पहिलो चरणमा पठाउने मलेसिया सरकारको तयारी छ । यस्तै दोस्रो चरणमा घरफिर्ती केन्द्रमा रहेका २४६ जना नेपाली र बंगलादेशी नागरिककोे घर फिर्तीका लागि नेपाल सरकार र बंगलादेश सर...