मोरङ– प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन्। मंगलबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले प्रहरी महिला जवानको मृत्यु हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने बताएका हुन्। सुरक्षार्थ खटिएका प्रहरी जवानको मृत्युले स्तब्ध रहेको बताँउदै मन्त्री कार्कीले मृतकको परिवारलाई न्याय दिने बताए। मन्त्री […]