भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो। पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट रहेका छन्। पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर […]

सम्बन्धित सामग्री

भारतमा लडाकु विमान दुर्घटना, दुई सेनाको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन १३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : भारतीय वायुसेनाको विमान दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारती वायु सेनाको विमान दुर्घटनामा परेको हो । मिगमि–२१ […]

भारतीय वायुसेनाको विमान दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो । मिग मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर […]

भारतीय वायुसेनाको विमान दुर्घटना,दुई जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी पीटीआईले बाडमेर जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने छ, घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो। एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका […]