काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणम अनुसार उनी २ हजारभन्दा बढी मतले अगाडि बढिरहेका छन्। थापाले ८ हजार ७८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डा. राजन भट्टराईले ६ हजार ६५५ मत ल्याएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि थापा र भट्टराईबीच […]