नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ ।सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निर्मार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माणमा भएको ढिलाइले नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको […]