सरकार निकम्मा भयो : नेता निधि

सुर्खेत : नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले नेकपा नेतृत्व सरकारले जनतालाई विकासको अनुभूति हुने काम गर्न नसकेको टिप्पणी गरेका छन्।जनताले दुई तिहाईको बहुमत दिएर पठाउँदा पनि नेकपा सरकार निरीह भएको निधिको आरोप छ। नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले केन्द्रदेखि&nb...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको पटक–पटक उथलपुथलका कुराले राजनैतिक अन्यौलः नेता निधि

राजविराज । नेपाली काँग्रेसका नेता एवं साँसद विमलेन्द्र नीधीले प्रधानमन्त्री प्रचण्डले एक दिन अघिमात्र व्यक्त गरेको अभिब्यक्तीले राजनैतिक अन्यौलता सिर्जना गरेको टिप्पणी गरेका छन । नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभाको शुक्रवार राजविराजमा उदघाटन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथल पुथलका कुरा गर्नूहुन्थ्यो, उनले भने […] The post प्रधानमन्त्रीको पटक–पटक उथलपुथलका कुराले राजनैतिक अन्यौलः नेता निधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यापतिको योगदान अतुलनीय छ : नेता निधि

जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको बताएका छन् । विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त […]

कांग्रेस नेता निधि लाप्चातर्फ

सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]

कांग्रेस नेता निधि हुम्लामा

सिमकोट- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि हुम्ला आइपुगेका छन्। नेपाली कांग्रेस, हुम्लाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन निधिकाे टाेली सुर्खेतबाट हुम्ला आएकाे हाे। ‍निधिले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पनि बताइएकाे छ। नेपाली कांग्रेस, हुम्लाका पूर्वसभापति जयपति रोकायाले नेता निधि र कांग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले आज आयोजना हुने […]

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ। निधि निवास नयाँबानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो । वीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका […]

म सरकारमा जाने सम्भावना कम छ : कांग्रेस नेता निधि

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद्‍ बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भाजना कम रहेको बताएका हुन्। यस्तै, उनले अबको पाँच वर्ष संसद्‍ विघटन नहुने तर जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने दाबी गरे। नेता निधिले […]

कांग्रेस नेता निधि फेरि भारत जाने

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’ उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । […]

गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछ : नेता निधि

मोरङ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् ।   विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताए । नेता निधिले भने, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने […]

एमसीसी संसदबाट पारित हुन्छ : नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसीसी संसबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै बताउनुभएको हो । उहाँले भन्नुभयो, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।” एमसीसी पारित …

एमसीसी संसद्‌बाट पारित हुन्छ : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’  एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमस...