‘भ्यालेन्टाइन डे’ मा बिहे गर्न नमान्दा युवतीको अपहरण र बलात्कार !

२ फागुन, काभ्रे । प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ । भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ । 'भ्यालेन्टाइन डे' को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरे, मैले मानिनँ' पीडित युवतीले प्रहरीलाई भनिन्, 'त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट …