नारायणी रंगशालाबारे छानविन गर्न गठित समितिले राखेप सदस्य सचिवलाई प्रतिवेदन बुझायो

काठमाडौं : नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टाबारे छानविन गर्न गठित उपसमितीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय खेलकुद परिषद्ले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न व्यक्तिहरुले उक्त जग्गाको…