नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो।...

सम्बन्धित सामग्री

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

बाँके – नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो । जिल्लामा रहेकाे नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा  'हिट वेभ' सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।  उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्ल...