हेटौँडा । वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ मा ३ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका शालिकराम जम्मकट्टेलले सरकार विस्तार माघ १० पछि मात्र गर्ने भएका हुन् । पुस २६ गते शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले १५ दिनभित्र मन्त्रालय […]