प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख समेत रहेका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझाव विपरित निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रुपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताएका हुन् ।सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तरगतक