२७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनु अघि गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै संयुक्त अपिल जारी गरेका छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ । […]