हिरण थापाको स्वरमा ‘लाहुरे’ सार्वजनिक - NepaliPatra

काठमाडौँ। गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको ‘लाहुरे’ गीतको भिडियो सार्वजनिक भएको छ। हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ। सुरज खनालको छायाँकन, पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ। ‘लाहुरे’ गीतको भिडियोमा सुमन थापा, विरेन्द्र […]

सम्बन्धित सामग्री

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

१४ वैशाख, जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र […]

सुनसरीकाे रामधुनीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी / सुनसरी रामधुनी नगरपालिका -१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । The post सुनसरीकाे रामधुनीमा करेन्ट लागेर एक जनाको मृत्यु appeared first on Purbeli News.

अपराधीको सूचिमा परे सलमान

हालै सलमानलाई २० अघि कालो हिरण अर्थात कृष्णसार मारेको अभियोगमा दोषी ठहर गर्दै जोधपुरको एक अदालतले पाँच वर्ष कैद सुनायो। उनी हाल जमानतमा रिहा भइसकेका छन्। जमानतमा रहेका सलमानलाई भारतको वन्यजन्तु अपराध नियन्त्रण विभागले अपराधीको सुचिमा सुचिकृत गरेको छ। उनी सो सूचिको अन्तिम अर्थात ३९ औं नम्बरमा रहेका छन्। विभागले वन्यजन्तुको चोरी सिकार र त्यस्तै…

सलमानको जमानत टर्‍याे, आजको दिन पनि जेलमै बस्नुपर्ने

चैत २३ – कालो हिरण मारेको आरोपमा दोषी मानिएका बलिउड अभिनेता सलमान खानले शुक्रबार पनि जमानत पाउन सकेनन् ।  जोधपुरको सेसन्स कोर्टमा शनिबार फ...

​सलमान खानलाई ५ वर्षको जेल सजाय

चैत २२ – कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।   जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र &l...

​कालो हिरण मारेको आरोपमा सलमान खानविरुद्ध आज फैसला सुनाइँदै, जेल सजाय हुन सक्ने

चैत २२ – जोधपुरको एउटा अदालतले कालो हिरणको शिकार गरेको आरोपमा दुई दशकपछि अभिनेता सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा ...