आइएमई–पेबाट मोबाइल रिचार्जमा पाँच प्रतिशत क्यास ब्याक

आइएमई पेले मोबाईल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । पौष ३० गतेबाट पुनः सुरु गरिएको अफरअन्तर्गत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स...