सुजिताको शव सेप्टिक ट्यांकी मुनि गाडेको भेटियो

काठमाडौं, असार २७ । गत जेठ २० गतेदेखि हराईरहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको शव सेप्टिक ट्यांकीमुनी गाडेको अवस्थामा फेला परेको छ । २७ बर्षिया सुजिताको शव आइतबार बिहान करीब १० बजे फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा सुजिताका श्रीमान, ससुरा, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान […]