जापान सरकारले टोकियो र टोकियो आसपासका क्षेत्रका नागरिकहरुलाई कम विद्युत प्रयोग गर्न आग्रह गरेको छ। जापान सरकारले ३ करोड ७० लाख मानिसहरूलाई तापमानसँगै आपूर्तिमा असर पर्ने चेतावनी सहित बिद्युत कम प्रयोग गर्न आग्रह गरेको हो। अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द […]