स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गर्नुभएको हो । विकासमा हातेमालो गर्न स्थानीय निर्वाचन सहभागी हुनु आवश्यक रहेको उहाँको भनाइ छ । स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा […]

सम्बन्धित सामग्री

७३ साना दलले आफ्नै दलीय चिह्नमा स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने

काठमाडौँ–अगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा दलले आफ्नै दलीय चिह्नबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्। बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारबाहेक राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम […]

निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

नारायण न्यौपाने/  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । […]