सिटिजन्स बैंकले लकर सेवा शुल्कमा छुट दिने

सिटिजन्स बैंक इन्टरनेसनलले लकर सेवा शुल्कमा आकर्षक छुटसहितको योजना सार्वजनिक गरेको छ ।महिलालाई लक्षित गर्दै बैंकले हरितालिका तीज र भदौ महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा उक्त छुटको योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत बैंकले भदौ महिना भरी लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताएको छ ।यस्ता छुट […]