दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ । स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको […]
काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण क्षति भएको भक्तपुरको प्रहरी वृत्त जगाती पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। भवन निर्माण समितिले पुनर्निर्माणपछि उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) दानबहादुर कार्कीमार्फत नेपाल प्रहरीलाई सोमबार हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउनेहरुलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यस अवसरमा कार्कीले नागरिक एवं समुदायबाट प्रहरीलाई […]
काठमाडौं। त्रिवि क्रिकेट मैदानका ६ वटै फ्लडलाइटको सोमबार टेस्टिङ गरिएको छ। फ्लड लाइट बालिएसँगै त्रिवि क्रिकेट मैदान झिलिमिली भएको छ। फ्लड लाइट जोडिएसँगै एनपीएल आयोजनाका लागि त्रिवि क्रिकेट मैदान अब तयारी अवस्थामा पुगेको छ। हेरौं क्यानले खिचेका थप तस्बिर :
काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा […]