नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु हुने बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो  । उहाँका अनुसार बैठकले यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ ।   यो मस्यौदा विधान...

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडाैं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।नेपाली कांग्रेसको‘जनताको साथमा कांग्रेस’अभियान सुरु भएकाे छ।समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने छ।श्रम तथा रोजगार कार्यालयमा रोमानियन मिसनको स्थापना भएकाे छ।फिफाको वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् रहेकाे छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ। आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ । हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ । त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा प...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेन्डामा हुनेछ छलफल

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै -  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे तुलसीलाल प्रतिष्ठान भवनमा बस्ने छ । पार्टी विभाजन भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।  बैठकमा १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउनेबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बिहीबार दिउँसो १२ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने  एक नेताले जानकारी दिए । माधव कुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बिहान ११ बस्ने गरी बोलाएका हुन् । केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै छ । बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । पार्टीका साङ्गठनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । यस्तै स्रोतका अनुसार बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ । छलफलमा माधव नेपाल समूहलाई पनि […]