सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदै, दुई मन्त्रीले आजै शपथ लिने

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराइने भएको छ। सुदुरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् भने सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै आएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन् तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा […]