सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । यो वर्ष राष्ट्रपतिबाट विभुषित हुने उनी एक्लो गायिका हुन् ।