रंगे हातको रंग

रंगे हात पक्राउ गर्ने नाममा एक जना पनि निर्दोष व्यक्ति पर्नु भनेको अन्याय हो। बरु सयौँ अपराधी छुटून्, एक जना निरपराध व्यक्ति कानुनको फन्दामा नपरोस् भन्ने आदर्शलाई अख्तियार जस्ता संस्थामा क्रियाशील व्यक्तिहरूले मनन र कार्यान्वयन गर्नु आवश्यक हुन्छ।...