जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने बताउनु भएको छ । आज बिहान पौडेलको निवास बोहराटारमा भएको छलफलमा उहाँले उम्मेदवारी नदिने बताउनु भएको हो । संस्थापन पक्ष इतरमा साझा उम्मेदवार छनोटका लागि पहल गरेका पौडेलले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयासमा लाग्नु भएको थियो । पौडेलका लागि […]