आज (कार्तिक ८ गते) यमपञ्चक अन्तर्गतको गाईपूजाको दिन । आज खण्डग्रास सूर्य ग्रहण पनि लाग्दैछ । ग्रहणमा गाईपूजा गर्न हुन्छ कि हुँदैन भन्ने अन्योल पनि सर्वसाधारणमा छ । गाईपूजा गरेर मात्रै लक्ष्मीपूजा गर्नुपर्ने भन्ने पनि धेरैको भनाइ सुनिन्छ । वस्तुतः यी पर्वमा आधारित अनुष्ठान तिथिमितिका आधारमा गर्नुपर्ने हुन्छ । वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार, गाईपूजाका लागि प्रतिप्रदाले युद्ध भएको औंसी उपयुक्त हुने शास्त्रीय मान्यता छ । ‘आज औंसी र प्रतिपदा म