RajdhaniDaily.com | सिरहा । नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घामपानी -
भारतको गाजियाबादका हरिश राणाको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको छ। उनी विगत १३ वर्षदेखि कोमामा थिए। केही दिनअघि भारतको सर्वोच्च अदालतले उनलाई इच्छामृत्युको अनुमति दिएको थियो। हरिश राणा एम्सको इन्स्टिच्युट रोटरी क्यान्सर अस्पताल (आईआरसीएच)मा भर्ना थिए र प्यालिएटिभ केयर कक्षमा राखिएको थियो। चिकित्सकहरूको निगरानीमा उनको स्वास्थ्य एक सातादेखि गम्भीर अवस्थामा रहेको […]
काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी भएको छ । मंगलबार कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित समारोहमा उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ ले हस्ताक्षर […]
सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “Global Money Week 2026” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘Smart Money Talks’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय […]
१० चैत, काठमाडौं । पश्चिम एसियामा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रसँगै नेपालको वैदेशिक रोजगारी क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको छ ।
खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, …