दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल

वीरगंज : नेपालबाट भारतीय सीमावर्ती शहर रक्सौलमा तेल भर्न जाने क्रममा मितेर पुलमा रोकिएका ३५ वटा ट्यांकर रक्सौल जान थालेका छन्। भारतीय अधिकारीको निर्देशनमा सोमवार रक्सौल कस्टम नजिक भारतीय सुरक्षाकर्मीहरुले तारजाली लगाएर मितेरी पुलबाट रक्सौल प्रवेश गर्ने सवारी साधन तथा आवागमनमा रोक लगाएका थिए। नेपालबाट इन्धन लिन गएको ट्यांकर

सम्बन्धित सामग्री