पहिराे गएपछि बन्द भएकाे दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - बैतडीमा पहिराे गएपछि बन्द भएकाे दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने ठाउँमा पहिरो खसेपछि हिजाे दिउँसो ३ बजेदेखि राजमार्ग बन्द भएको थियो । बन्द भएकाे राजमार्ग आज बिहानदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । गएराति ९ बजे एकतर्फी सञ्चालनमा आएको भए पनि पूर्णरूपमा भने आज बिहान मात्रै खुलेको हो । सडक डिभिजन कार्यालयसँगको समन्...

सम्बन्धित सामग्री

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

वर्षाका कारण पहिराे खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठालापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।