उत्तर काेरियाले हटायो आवागमन प्रतिबन्ध

उत्तर कोरियाले कोभिड-१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ। भाइरस नियन्त्रणमा आएको भन्दै उसले प्रतिबन्ध हटाएको हो। उत्तर कारियाले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ। तर, अन्तर-कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ। उत्तर कोरियाका सञ्चारमाध्यमहरूले प्रतिबन्ध […]

सम्बन्धित सामग्री

चीनमा कोभिड संक्रमण बढ्यो, विभिन्न भागमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।

चीनका विभिन्न भागमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् ।प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।

उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो

उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध  हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ । तर, अन्तर–कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरिय...

बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हट्यो

काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट हटाउँदै नेपालीको आवागमन खुला गरेको हो । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउनेछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मान्यता दिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका बहराइन पुगेपछि […]

नेपाली श्रमिकका लागि बहराइन खुला, खोप लगाएकाहरू क्वरेण्टीनमा बस्न नपर्ने

काठमाण्डौ – बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।  कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्रतिबन्ध लगाएको थियो । तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।  बहराइन सरकारको यो निर्ण...

२० महिनापछि विदेशीका लागि खुल्यो अमेरिका, ८ वटा खोपलाई मान्यता

कोरोना भाइरसको पूर्णमात्राको खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ। २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकाले सोमबारबाट सो निर्णय लागू गरेको हो।

पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु

बलुचिस्तान – पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ। गत जुन २९ देखि पाकिस्तानमा […]

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

असोज ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ । डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालयमै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।  कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्‍याएको र हजारौंलाई रोजगारी प्रदान गरेको व्यवासाय धरापमा पर्दा अर्बौं रुपैयाँ लगानी डुब्ने पनि व्यवसायीले बताएका छन् । ‘नेपालमाआउने सबैभन्दा बढी पर्यटक भारतीय नै हुन् । सीमाक्षेत्रमा ८० प्रतिशतहोटल भारतीय पाहुनामा आधारित छन्,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि भारतीय सीमा नाकाबाट हुने सवारी आवागमनमा मात्र राख्दा यो व्यवसाय नराम्ररी प्रभावित भएको छ ।’  प्रतिबन्धका कारण भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटक आउन छोडेको अध्यक्ष पन्तले बताए । वीरगञ्ज आसपासको क्षेत्रमामात्रै रहेका २०० भन्दा बढी होटलहरुले सञ्चालन खर्च पनि धान्न नसकेको उनले बताए । कतिपय होटलहरु त बन्द भइसकेको पनि उनले बताए ।  पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा निजी सवारी साधन रोक्नुको औचित्य नभएको पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

नाकामा भारतीय गाडीमाथिको प्रतिबन्ध फुकाइदिन प्रधानमन्त्रीसँग माग

४ असोज, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले भारतीय सवारीसाधनको आवागमन खुला गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । भारतीय सवारीसाधनमाथिको प्रतिबन्धले व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरुले गुनासो गरे ।