स्थानीय तहले रकम निकासा नगर्दा राेकियो छात्रवृत्ति

जाजरकोट : नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि जाजरकोटमा अघिल्लो शैक्षिकसत्रमा वितरण गर्नुपर्ने छात्रवृत्ति वितरण भएको छैन। सरकारले छात्रवृत्ति बापतको रकम पनि निकासा गरिसकेको छ। उक्त रकम स्थानीय तहमा गइसकेको छ। तर, स्थानीय तहले उपलब्ध नगराउँदा ढिला छात्रवृत्ति वितरणमा ढिलो भएको छ। भेरी नगरपालिकास्थित त्रिभुवन माविका प्रधानाध्या...